Lokantar
मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत भुक्तानी र अनलाइन शपिङको प्रयोग बढेसँगै साइबर ठगीका घटना पनि तीव्र रूपमा बढिरहेका छन् । स्क्यामरहरूले विभिन्न प्रलोभन, नक्कली अफर र प्रविधिको दुरुपयोग गर्दै सर्वसाधारणलाई ठगी गरिरहेका छन् । प्रहरीका अनुसार अहिले दैनिकजसो अनलाइन ठगीका उजुरी परिरहेका छन् । डडेल्धुराको सरकारी विद्यालयका भट्ट थरका एक शिक्षक दुई वर्षदेखि साइबर स्क्यामरको जालमा फसे । ‘मिस ब्रिटिना’ नाम प्रयोग गर्ने एक महिलाले विदेशबाट उपहार पठाइदिने प्रलोभन देखाउँदै पटक–पटक पैसा मागिन् । भट्टले सुन, ...
Go to News Site