Collector
विशेष अदालतको फैसलाविरुद्ध आयोगद्वारा सर्वोच्चमा पुनरावेदन दर्ता | Collector
विशेष अदालतको फैसलाविरुद्ध आयोगद्वारा सर्वोच्चमा पुनरावेदन दर्ता
Lokantar

विशेष अदालतको फैसलाविरुद्ध आयोगद्वारा सर्वोच्चमा पुनरावेदन दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका तत्कालीन वरिष्ठ निरिक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादवविरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले २०८१ असार २३ गतेको फैसलामा आंशिक सफाइ दिएको थियो । गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तहरूका नाममा राखेको पाइए...

Go to News Site