Onlinekhabar
२५ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कानुनविपरीत काम गरेको पाएपछि तीनवटा व्यावसायिक फर्मलाई जरिबाना गरेको छ । विभागले शुक्रबार काठमाडौं र ललितपुरका गरी २३ वटा पसल तथा फर्ममाथि अनुगमन गरेकोमा तीनलाई नगद जरिबाना तिराइएको छ । विभागका अनुसार काठमाडौं महानगरपालिका–३१ शंखमुलमा रहेको सिइजलाई १० हजार जरिबाना गरिएको छ […]
Go to News Site