Lokantar
हाल कोशी, बागमती र लुम्बिनीका थोरै स्थानमा मध्यम वर्षा साथै मधेश, गण्डकी र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकीको हिमाली र पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । यसैगरी, तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशीलगायत बागमती र गण्डकी...
Go to News Site