Collector
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनवीच बरोको काउन्सिलर निर्वाचित | Collector
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनवीच बरोको काउन्सिलर निर्वाचित
Lokantar

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनवीच बरोको काउन्सिलर निर्वाचित

 बेलायतको लन्डन रोयल ग्रीनवीच बरोको ‘प्लमस्टेड एन्ड ग्लिन्डन’मा नेपालीमूलका पूर्वमेयर जित रानाभाट काउन्सिलर निर्वाचित भएका छन् । त्यस्तै उनकी पत्नी गौमाया गुरुङ सोही बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित भएकी छन् । यसअघि सोही बरोको मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका रानाभाट एक हजार ६१० मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित भएका हुन् । प्लमस्टेड एन्ड ग्लिन्डनमा तीनवटै सिट लेबर पार्टीले जितेको छ । लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिल निर्वाचित भएका छन् । रानाभाट पत्नी गौमाया पहिलोपटक काउन्सिलर...

Go to News Site