गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २६ गते । शुक्रबारबाट हलमा तीन नेपाली चलचित्र लालीबजार, गुरुआमा र मालती मङ्गले प्रदर्शनमा आएको छ । स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘लालीबजार’ बादी...