गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, कला र सङ्गीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । राष्ट्रपति भवनमा शुक्रबार आयोज...