सिरहामा यस वर्ष तीन लाखभन्दा बढी बिरुवा वितरण गरिने | Collector
Gorkhapatra
सिरहामा यस वर्ष तीन लाखभन्दा बढी बिरुवा वितरण गरिने
जीवछ यादवलहान, वैशाख २६ गते । डिभिजन वन कार्यालय सिरहा, लहानले यस वर्ष तीन लाख १७ हजार विभिन्न प्रजातिका बिरुवा वितरण गर्ने जनाएको छ । डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी तथा व...