मानिसले खाने ८० प्रतिशत वस्तु वनस्पतिबाट प्राप्त हुन्छन् । बाँकी २० प्रतिशतका स्रोत जनावर र अन्य हुन् । जनावरले पनि आफ्नो शरीरमा जम्मा गरेको खाद्य शक्ति वनस्पतिबाटै आउने हो । तसर्थ...