Lokantar
स्थानीय तहले अब कम्पनी दर्ता गर्न तथा शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले शुक्रबार सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा शेयर लगानी गर्न विभिन्न स्थानीय तहबाट अनुरोध आएपछि कार्यालयले शुक्रबार निर्णय गर्दै थप व्यवस्था गरेको जनाएको छ । कार्यालयका अनुसार स्थानीय तहले प्रचलित कानुनबमोजिम कम्पनी दर्ता गर्न र शेयर खरिद गर्न सक्नेछन् । त्यसका लागि सम्बन्धित स्थानीय तहले यस विषयमा आवश्यक कानुन निर्माण गरी निर्णय गर्नुपर्नेछ । साथै कम्पन...
Go to News Site