Collector
१९ हजार निकाल्न बहिनीको कंकाल बोकेर बैंक पुगेका पुरुषको खातामा पैसा-पैसा ! | Collector
१९ हजार निकाल्न बहिनीको कंकाल बोकेर बैंक पुगेका पुरुषको खातामा पैसा-पैसा !
Lokantar

१९ हजार निकाल्न बहिनीको कंकाल बोकेर बैंक पुगेका पुरुषको खातामा पैसा-पैसा !

आफ्नी बहिनीको कंकाल बैंकमा लिएर जाने भारतको ओडिशाका आदिवासी जितु मुण्डाको खातामा अब लाखौं रुपैयाँ जम्मा भएको छ । उनले काँधमा कंकाल बोकेको भिडियो सार्वजनिक भएपछि धेरै मानिसहरू उनलाई सहयोग गर्न अगाडि आएका हुन् र उनीहरूले हजारौं रुपैयाँ दान गरेका छन् । सरकारले पनि विभिन्न सुविधा दिने वाचा गरेको भारतीय सञ्चार माध्यमहरूले जनएका छन् । एक मन्त्रीले उनलाई आफ्नो एक महिनाको तलब दान गर्ने वाचा पनि गरेका छन्। दियानाली गाउँका बासिन्दा जितु मुण्डाले आफ्नो खातामा लगभग १५ लाख रुपैयाँ प्राप्त गरेका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्...

Go to News Site