Collector
प्रस्तावित प्रधान न्यायाधीशविरुद्धको उजुरी आह्वानसम्बन्धी सूचना प्रकाशित | Collector
प्रस्तावित प्रधान न्यायाधीशविरुद्धको उजुरी आह्वानसम्बन्धी सूचना प्रकाशित
Lokantar

प्रस्तावित प्रधान न्यायाधीशविरुद्धको उजुरी आह्वानसम्बन्धी सूचना प्रकाशित

 सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिन आह्वान गर्दै सूचना प्रकाशित गरेको छ । समितिले शनिबार प्रकाशित गरेको सूचनामा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नभएको ठान्ने व्यक्तिलाई स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन आग्रह गरिएको छ । उजुरी शिष्ट र मर्यादित भाषामा पेश गर्नुपर्ने उल्लेख गर्दै समितिले संसदीय सुनुवाइ समिति, सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सकिने जनाएको छ ।...

Go to News Site