Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन्। उनका अनुसार युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ। युद्धविरामको क्रममा प्रत्येक देशबाट एक हजार कैदीहरू आदानप्रदान गरिने ट्रम्पले बताए । ट्रम्पले ट्रुथ सोसियलमा लेखे, 'म यो घोषणा गर्न पाउँदा खुसी छु कि रूस र युक्रेन बीचको युद्धमा मे ९, १० र ११ मा तीन दिनको युद्धविराम हुनेछ। रूसले विजय दिवस मनाउँदैछ र युक्रेनले पनि उत्सव मनाउँदैछ किनभने तिनीहरू दोस्रो विश्वयुद्धको पनि हिस्सा थिए । युद्धविराममा सबै शत्रुताहरू रोक्ने र प्रत्येक देशबाट १...
Go to News Site