भूमिगत पानीको स्रोत घट्दै, पानीको सङ्कटमा उपभोक्ता | Collector
Gorkhapatra
भूमिगत पानीको स्रोत घट्दै, पानीको सङ्कटमा उपभोक्ता
घोराही समाचारदाताघोराही, वैशाख २६ गते । दाङको घोराही उपमहानगरपालिका अन्तर्गतको नारायणपुर क्षेत्रमा भूमिगत पानीको स्रोतबाट पानी आउन छाडेको छ । यसले गर्दा यहाँका उपभोक्ता समस्यामा पर...