गोरखापत्रको ‘सनद’ विश्व पत्रकार आचारसंहिताको मानक | Collector
Gorkhapatra
गोरखापत्रको ‘सनद’ विश्व पत्रकार आचारसंहिताको मानक
नेपालमा विसं १९५८ वैशाख ११ गते अर्थात् सन् १९०१ मा सनद जारी भएको थियो । गोरखापत्र साप्ताहिक प्रकाशन (विसं १९५८, वैशाख २४ गते) हुनु तीन हप्ताअघि प्राइममिनिस्टर श्री ३ देवशमशेरद्वारा...