Collector
बंगालको बागडोर शुभेन्दुको हातमा, तमिलनाडुमा विजयको शपथमा ग्रहण ! | Collector
बंगालको बागडोर शुभेन्दुको हातमा, तमिलनाडुमा विजयको शपथमा ग्रहण !
Lokantar

बंगालको बागडोर शुभेन्दुको हातमा, तमिलनाडुमा विजयको शपथमा ग्रहण !

भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्री शुभेन्दु अधिकारी बन्ने भएका छन्। उनले पश्चिम बंगालको भवानीपुर क्षेत्रबाट ममता बनर्जीलाई पराजित गरेका थिए। उनी राज्यमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट पहिलो मुख्यमन्त्री हुनेछन्। पार्टी पर्यवेक्षकका रूपमा कोलकाता पुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले उनको नाम घोषणा गरेका हुन्। भाजपाले राज्यका २९४ विधानसभा सिटमध्ये २०७ सिट जितेर बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल कांग्रेसको १५ वर्षे शासन समाप्त गरिदिएको छ। योसँगै राज्यमा पहिलोपटक हिन्दू राष्ट्रवादी पार्टी सत्तामा पुगेको छ। शुभेन्द...

Go to News Site