अहिले संसार नै डिजिटल युगमा पौडिरहेको छ । मार्सल म्याक्लुहानले सन् १९६० कै दशकमा ‘विश्वलाई एकै गाउँ हुन्छ’ भन्दा इन्टरनेटको उद्भव नै भएको थिएन । इन्टरनेटको अन्वेषणले मूर्त रूप लिएस...