Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परिस्थितिमा सुधार भएन भने फेरि प्रोजेक्ट फ्रिडम प्लस शुरू गर्ने चेतावनी दिएका छन् । इरान र अमेरिकाबीच स्ट्रेट अफ होर्मुजमा तनाव बढेका बेला ट्रम्पको यो बयान आएको हो । ट्रम्पले इरानले युद्ध अन्त्य गर्ने सम्झौतामा चाँडै प्रतिक्रिया दिने आशा पनि व्यक्त गरे । मिडियासँग कुरा गर्दै ट्रम्पले भने, 'यदि स्थितिमा सुधार भएन भने, हामीले फरक दृष्टिकोण अपनाउनु पर्छ। पाकिस्तानको अनुरोधमा प्रोजेक्ट फ्रिडम रोकिएको थियो, तर यदि समस्याहरू समाधान भएन भने, यो पुन: शुरू हुन सक्छ।' यस पटक यो प्रोजेक्ट फ्रि...
Go to News Site