बाउली खोलाको पुल निर्माण अलपत्र, स्थानीयलाई सास्ती | Collector
Gorkhapatra
बाउली खोलाको पुल निर्माण अलपत्र, स्थानीयलाई सास्ती
शेरबहादुर सार्कीबाजुरा, वैशाख २६ गते । जिल्लाको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत पर्ने बाउली खोलामा वर्षौंदेखि पक्की पुल निर्माण नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । स्थानीय आवतजा...