Collector
महाभारत ज्ञानमाला : जनमेजयको सर्पयज्ञमा लुकेको ऐतिहासिक, दार्शनिक र वैज्ञानिक रहस्य [भिडियो] | Collector
महाभारत ज्ञानमाला : जनमेजयको सर्पयज्ञमा लुकेको ऐतिहासिक, दार्शनिक र वैज्ञानिक रहस्य [भिडियो]
Lokantar

महाभारत ज्ञानमाला : जनमेजयको सर्पयज्ञमा लुकेको ऐतिहासिक, दार्शनिक र वैज्ञानिक रहस्य [भिडियो]

महाभारत आदिपर्वको शुरूमै राजा जनमेजयको सर्पयज्ञसम्बन्धी एउटा प्रसङ्ग छ । जब कुरुवंशको उत्तराधिकारी तथा पाण्डवहरूको नाति राजा परीक्षितलाई तक्षक नागले मार्दछ तब उनका पुत्र जनमेजयले त्यसको प्रतिशोध लिन सर्पयज्ञको आयोजना गर्दछन्, जहाँ यज्ञको मन्त्रशक्तिद्वारा खिचिएर संसारभरिकै सर्पहरू आउँदै भष्म हुँदै जाने गर्दछन्, जुन कुरा नागराज वासुकीले सहन सक्दैनन् र आफ्ना भागिनेय (बहिनी जरत्कारुपुत्र) अस्तिकसँग सहयोगको याचना गर्दछन् । मामाको आग्रह अनुसार उनी जनमेजयको यज्ञस्थलमा जान्छन् बुद्धिमत्तापूर्ण तर्कद्वारा जनमेजयलाई सन्तुष्ट पारी सर्पयज्ञ समाप्त...

Go to News Site