अर्जुन काफ्लेस्याङ्जा, वैशाख २६ गते । स्याङ्जाको चापाकोट नगरपालिका–१० स्थित गंगालाल माविको खेलमैदानमा ‘मुनलाइट ग्रुप चापाकोट क्रिकेट लिग’ शनिबारदेखि सुरु हुँदैछ । चापाकोट नगर क्रिक...