Lokantar
पाकिस्तानमा पेट्रोल र हाई-स्पीड डिजेलको मूल्य फेरि बढेको छ । पाकिस्तान सरकारले पेट्रोलको मूल्य १४.९२ पाकिस्तानी रुपैयाँ र हाई-स्पीड डिजेलको मूल्य प्रतिलिटर १५ पाकिस्तानी रुपैयाँले बढाएको हो । यो वृद्धिपछि पाकिस्तानमा पेट्रोलको मूल्य प्रतिलिटर ४१४.७८ पाकिस्तानी रुपैयाँ र हाई-स्पीड डिजेलको मूल्य प्रतिलिटर ४१४.५८ पुगेको छ। पेट्रोलियम डिभिजनको प्रेस विज्ञप्तिमा भनिएको छ कि नयाँ मूल्यहरू मे ९ देखि लागू हुनेछन्। मार्चमा पेट्रोलको मूल्य २५५ पाकिस्तानी रुपैयाँ थियो, तर त्यसबेलादेखि यसको मूल्य पाँच पटक बढाइएको छ। यस...
Go to News Site