Collector
प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु | Collector
प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
Onlinekhabar

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२६ वैशाख, प्यूठान । प्युठानको गौमुखी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–लिवासे नजिक नेपाने खोलामा शुक्रबार राति भएको दुर्घटनामा अर्तुबाङका २५ वर्षीय हेमराज राना मगरको मृत्यु भएको हो । ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेको लु५६प १७७६ नम्बरको मोटरसाइकल सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको अवस्थामा शनिबार बिहान फेला परेको […]

Go to News Site