Collector
अनुसन्धानका लागि पालिएका ५० लाखका पन्छी क्षति | Collector
अनुसन्धानका लागि पालिएका ५० लाखका पन्छी क्षति
Lokantar

अनुसन्धानका लागि पालिएका ५० लाखका पन्छी क्षति

राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब ५० लाख बराबरको नोक्सानी भएको छ । गत चैत अन्तिम साता देखापरेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छी र सोको आहारसमेत नष्ट गर्नुपरेको हो । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले चैतको अन्तिम साता यहाँ पाल्दै आएको पन्छीमा बर्डफ्लु पुष्टि भएपछि करिब ४५ देखि ५० लाखको नोक्सानी व्यहोर्नुपरेको बताए । 'टर्की जातको पन्...

Go to News Site