दमौली–भरतपुर प्रसारण लाइन : चितवनमा रुख कटान सुरु | Collector
Gorkhapatra
दमौली–भरतपुर प्रसारण लाइन : चितवनमा रुख कटान सुरु
अमरराज नहर्कीतनहुँ, वैशाख २६ गते । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ...