पुल नहुँदा वर्षायाममा विद्यार्थी सधैँ अलपत्र | Collector
Gorkhapatra
पुल नहुँदा वर्षायाममा विद्यार्थी सधैँ अलपत्र
राजकुमार भट्टराईखोटाङ, वैशाख २६ गते । बर्खा सुरु भएसँगै खोटाङको ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरी देम्लिटारका बालबालिकाले सास्ती भोग्नुपर्ने अवस्था दोहोरिने गरेको छ । विद्यालय जाँदा...