नारद कोहारतौलिहवा (कपिलवस्तु), वैशाख २६ गते । जिल्लाको महाराजगंज नगरपालिका १ बगाहिया नाजिक खरेन्द्रपुर सडकअन्तर्गत ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।जिल्ला ट्राफिक कार्...