Collector
रास्वपा सांसदका लागि दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम | Collector
रास्वपा सांसदका लागि दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम
Lokantar

रास्वपा सांसदका लागि दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम

'सक्षम सांसद सशक्त संसद्' भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शुरू भएको छ । संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण श्रृङ्खला- १ शनिबारबाट ललितपुरको स्टाफ कलेजमा शुरू भएको हो । शनिबार बिहान ११ः४५ देखि शुरू भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कबीन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी छन् । वैशाख २६ र २७ गते सांस...

Go to News Site