शहरतिर रमाउने सुकुम्बासी कस्ता होलान्, छिनमा हाँस्ने छिनमा रुने सुकुम्बासी कस्ता होलान्! शब्दकोश नै गलत पार्ने नेपालमै छन् अनेक थरी, छसाततले महल हुने कस्ता होलान् सुकुम्बासी!