Onlinekhabar
२६ वैशाख, काठमाडौं । रास्वपाले आजबाट सांसदहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रम राखेको छ । ललितपुरको जावलाखेलमा आज र भोलि प्रशिक्षण कार्यक्रम चल्नेछ । तर, प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्युन देखिएको पछि दलका उपनेता गणेश पराजुलीले असन्तुष्टी जनाएका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्त्व दिएको गुनासो गरे । ‘संसदीय […]
Go to News Site