ज्येष्ठ नागरिकको सम्मान र हितमा ललितपुर महानगर प्रतिबद्ध छः प्रमुख महर्जन | Collector
Gorkhapatra
ज्येष्ठ नागरिकको सम्मान र हितमा ललितपुर महानगर प्रतिबद्ध छः प्रमुख महर्जन
काठमाडौँ, वैशाख २६ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन...