Lokantar
नेपाली कांग्रेसले क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत् अद्यावधिक गर्न आग्रह गरेको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्तिमार्फत् कांग्रेसले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत् अद्यावधिक गर्ने कार्य देशभरका ६७४३ वटै वडामा उत्साहपूर्वक भइरहेकाले क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गरेका हुन् । उनका अनुसार कांग्रेसले आफ्नो आधिकारिक मोबाइल नम्बर केन्द्रीय कार्यालयको आधिकारिक नम्बर ९७०१२५५५५५ मा सूचीकृत गराउन आ...
Go to News Site