Collector
लागुऔषधसहित २ जना पक्राउ | Collector
लागुऔषधसहित २ जना पक्राउ
Lokantar

लागुऔषधसहित २ जना पक्राउ

पर्साको वीरगन्जबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ सिमलटारका २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बा छन् ।​ यात्रुवाहक अटोमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल सीमा सुरक्षा गुल्म पर्साबाट डगसहित परिचालित टोलीले शनिबार पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट इलाकाबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम र सेतो हेरोइन जस्तो दे...

Go to News Site