Onlinekhabar
२६ वैशाख, काठमाडौं । फिबा एसिया कप बास्केटबल २०२९ प्रि क्वालिफायर्समा नेपाल समूह ए मा परेको छ । फिबाले शुक्रबार फिबा एसिया कप प्रि क्वालिफायर्स पहिलो चरणको ड्र सार्वजनिक गरेको हो । फिबा एसिया कप २०२९ क्वालिफायरका खेलहरु २०२६ अगष्ट देखि २०२९ फेब्रुअरीसम्म सञ्चालन हुनेछ । त्यसअन्तर्गत फिबा एसिया कप प्रि क्वालिफायर्स अगष्ट २४ देखि […]
Go to News Site