Lokantar
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख २४ गतेसम्म रु एक करोड १६ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवमा दुई करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम सङ्कलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । सङ्कलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ १५ लाख सात हजार ९२२, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत चार लाख ३५ हजार ५२६, सवारीसाधन करतर्फ ५७ लाख तीन हजार ९०६ र प्रशासनिक दण्ड जरिवानामार्फत् एक हजार ५७५ रहेको छ । कार्यालयमा चालु आवको साउन...
Go to News Site