Lokantar
भूमादेवी मगर नेपाल प्रकृतिले उदारतापूर्वक वरदान प्रदान गरेको एक अनुपम भूमि हो । हिमाल, पहाड र तराईको त्रिवेणीको मिलनले नेपालमा अद्वितीय भौगोलिक संरचना निर्माण गरेको छ । उत्तरतर्फ आकाश छुने हिमश्रृंखला, मध्यभागका हरियो पहाडी भू-भाग तथा दक्षिणका उर्बर मैदानहरूले नेपालको भूगोललाई विविधतामय मात्र नभई जीवन्त बनाएका छन् । यहाँको जैविक विविधता, जलवायुको परिवर्तनशीलता, वनस्पति र जीवजन्तुको समृद्ध उपस्थिति विश्वमै दुर्लभ मानिन्छ । प्रकृतिको यो समृद्धि केवल सौन्दर्यको विषय मात्र होइन; यसले यहाँका नागरिकको जीवन...
Go to News Site