Collector
सरकारले लोकतन्त्रलाई 'नियन्त्रणतन्त्र' बनाउन खोजे कांग्रेस प्रतिकारमा उत्रिन्छ : गगन थापा | Collector
सरकारले लोकतन्त्रलाई 'नियन्त्रणतन्त्र' बनाउन खोजे कांग्रेस प्रतिकारमा उत्रिन्छ : गगन थापा
Lokantar

सरकारले लोकतन्त्रलाई 'नियन्त्रणतन्त्र' बनाउन खोजे कांग्रेस प्रतिकारमा उत्रिन्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले लोकतन्त्रलाई 'नियन्त्रणतन्त्र' बनाउन खोजे कांग्रेसले प्रतिकार गर्ने बताए ।  सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै सभापति थापाले सरकारले गर्ने हरेक गलत कामको विरोधमा कांग्रेस सतिसाल झैँ उभिने बताएका हुन् । 'सरकारले ठीक गरेमा कांग्रेसले साथ दिन्छ, तर सरकारले लोकतन्त्रलाई 'नियन्त्रणतन्त्र' बनाउन खोज्छ भने कांग्रेस त्यसको विरोधमा उभिन्छ,' उनले भने ।

Go to News Site