Collector
कांग्रेसले अब सबै कार्यक्रममा डेढ मिनेटमै आसन ग्रहण सक्ने | Collector
कांग्रेसले अब सबै कार्यक्रममा डेढ मिनेटमै आसन ग्रहण सक्ने
Lokantar

कांग्रेसले अब सबै कार्यक्रममा डेढ मिनेटमै आसन ग्रहण सक्ने

नेपाली कांग्रेसले आसन ग्रहण केवल डेढ मिनेटमा सक्ने गरी नयाँ परम्परा थालनी गरेको छ l​ राजनीतिक दलहरूको सार्वजनिक कार्यक्रममा भद्दा ढंगले आसन ग्रहणको ताँती रहने र एक घण्टासम्म पनि चल्ने गरेको परम्परा भत्काउँदै कांग्रेसले आसन ग्रहण केवल डेढ मिनेटमा सक्नेगरी नयाँ परम्परा थालेको हो । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुदूरपश्चिमको धनगढीमा दुई दिन चल्ने गरी आज दिउँसो १२.३५ मा प्रारम्भ भएको प्रदेश स्तरीय कार्यक्रमको आसन ग्रहण डेढ मिनेटमै सकिएको छ l कार्यक्रमको सभापतिका रूपम...

Go to News Site