मुदीमा ६६औँ धवलागिरि आरोहण दिवस मनाउने तयारी | Collector
Gorkhapatra
मुदीमा ६६औँ धवलागिरि आरोहण दिवस मनाउने तयारी
ठाकुरप्रसाद आचार्य म्याग्दी, वैशाख २६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी गाउँमा पहिलोपटक ६६औँ धवलागिरि आरोहण दिवस मनाउने तयारी गरिएको छ । आठ हजार एकसय ६७ मिटर अग्लो धवलागि...