‘दुई तिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’ | Collector
Onlinekhabar
‘दुई तिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’
म आफैं जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ । कानुन व्यवसायी हुँदादेखि नै । लडाइँ अझै बाँकी नै छ । सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध भइ काम गर्न हाम्रो समयलाई आजको दिनले थप प्रेरणा दिओस् ।