कमलपोखरी घुम्नेको भीड तस्बिरहरू : @dpak_kc किनारमा ढपक्क ज्याकारान्डा फुलेको कमलपोखरीमा बिदाको दिन घुम्ने र तस्बिर–भिडियो बनाउनेहरूको भीड बढेको हो ।