Lokantar
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन् । कानून दिवस २०८३ का अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले डर र भयबाट मुक्त भइ अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीलाई आग्रह समेत गरिन् । उनले दुई तिहाइको सरकारको डर वा महाभियोगको डरमा नअल्झेर समक्ष, स्वच्छ र सही न्याय सम्पादन गर्नुपर्ने बताइन् । ‘म हाम्रो सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु- डर र प्रभावमा न्याय सम्भव छैन । चाहे त्यो दुई तिहाइ सरकारकै डर किन नहोस्, चाहे त्यो महाभिय...
Go to News Site