इरानी जहाजमा अमेरिकी आक्रमण, छ घाइते छ जना वेपत्ता | Collector
Gorkhapatra
इरानी जहाजमा अमेरिकी आक्रमण, छ घाइते छ जना वेपत्ता
तेहरान, वैशाख २६ गते । ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो र माछा मार्ने जहाजमा अमेरिकी लडाकू जेटले गरेको आक्रमणमा कम्तिमा छ जना घाइते भएको र अन्य छ जना बेपत्ता भएको...