बजेटबारे सुझाव माग्दै प्रधानमन्त्री कार्यालय, ल्यायो डिजिटल पोर्टल | Collector
Onlinekhabar
बजेटबारे सुझाव माग्दै प्रधानमन्त्री कार्यालय, ल्यायो डिजिटल पोर्टल
सरकारको नीतिनिर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आमजनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्री बालेनको मुख्य योजनाअनुरूप यो कदम चालिएको उनको सचिवालयले जनाएको छ ।