Onlinekhabar
२६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । शनिबार साँझ लिभरपुलले घरेलु मैदानमा चेल्सीविरुद्ध अग्रता लिएपनि जोगाउन नसक्दा १-१ को बराबरी खेलेको हो । छैटौं मिनेटमा नै रायन ग्राभनबर्कको गोलमार्फत लिभरपुलले गोल गरेको थियो । एन्जो फर्नान्डेजले ३५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा कुनै […]
Go to News Site