Onlinekhabar
२६ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जातीय विभेद तथा छुवाछुत मुक्त पालिका घोषणा कार्यन्वयन अभियान सुरु गरिएको छ । ‘हाम्रो सरोकार, हाम्रो प्रतिबद्धता : जातीय छुवाछुत मुक्त चौदण्डीगढी नगरपालिका’ भन्ने नारासहित चौदण्डीगढी नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत मुक्त पालिका घोषणा कार्यन्वयन अभियान सुरु गरेको हो । शनिबार पालिकाको केन्द्र बेल्टार बजार स्थित बसपार्कमा आयोजित […]
Go to News Site