Onlinekhabar
आफ्नो महत्वाकांक्षी एआई टूल एप्पल इन्टेलिजेन्सलाई लिएर कानूनी विवादमा फसेको दिग्गज प्रविधि कम्पनी एप्पल निकै महंगो सम्झौता गर्न बाध्य भएको छ । यदि उक्त सम्झौतालाई अमेरिकी अदालतले स्वीकृत गरेमा अमेरिकाका केही आइफोन प्रयोगकर्ताहरूले एप्पल कम्पनीबाट क्षतिपूर्ति पाउनेछन् । यो विवाद एप्पल इन्टेलिजेन्सको मार्केटिङ र त्यसका बारेमा एप्पलले गरेका विभिन्न महत्वाकांक्षी वाचासँग सम्बन्धित छ । सन् […]
Go to News Site