Collector
धरानमा सुरु भयो प्रथम प्याराग्लाइडिङ प्रिमियर लिग | Collector
धरानमा सुरु भयो प्रथम प्याराग्लाइडिङ प्रिमियर लिग
Onlinekhabar

धरानमा सुरु भयो प्रथम प्याराग्लाइडिङ प्रिमियर लिग

२५ वैशाख, सुनसरी । धरानमा शुक्रबारदेखि प्रथम प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिज प्रतियोगिता सुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा सुरु भएको एक्युरेसि सिरिज प्रतियोगिता वैशाख २८ गतेसम्म जारी रहनेछ । धरान–४ छोटीमोरङको डाडामा सुरु भएको उक्त प्रतियोगितामा नेपाल र भारतका प्याराग्लाइडर खेलाडीहरु सहभागिता जनाएका छन् । संघका केन्द्रिीय अध्यक्ष भूपाल […]

Go to News Site