Onlinekhabar
काठमाडौं । पाँचथरको यासोक बजारमा गायक प्रमोद खरेलसहित उनको ब्यान्ड ‘प्रमोद एन्ड परम्परा’ ले भव्य सांगीतिक प्रस्तुति दिएको छ । लिम्बु समुदायको बाहुल्यता रहेको यासोकमा आयोजित कन्सर्टमा हजारौं दर्शक सहभागी थिए । स्थानीय फुटबल मैदानमा आयोजित कार्यक्रम राति ११ बजेदेखि सुरु भएर १ बजेर ३० मिनेटसम्म चलेको थियो । लगातार दुई घण्टासम्म ब्यान्डले आफ्ना चर्चित […]
Go to News Site