Collector
१५० बचतकर्ताको रु १५ करोड बचत झ्वाम बनाउने घिमिरे पक्राउ | Collector
१५० बचतकर्ताको रु १५ करोड बचत झ्वाम बनाउने घिमिरे पक्राउ
Lokantar

१५० बचतकर्ताको रु १५ करोड बचत झ्वाम बनाउने घिमिरे पक्राउ

 सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन निजलाई पक्राउ गरिएको जानकारी दिए ।  सहकारीले करिब एक सय ५० बचतकर्ताको रु १५ कर...

Go to News Site